Logo

सेयर बजारमा ३८ अंकको गिरावट, कारोबार रकम ८ अर्ब नाघ्यो

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८१ को विन्दुमा कायम भएको छ । आज २४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२७ कम्पनीको मूल्य घटेको छ । आज ८ अर्ब ९ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको…