काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २१.३० अंकले बढेर २७६१ को विन्दुमा कायम भएको छ । आज १७९ कम्पनीको सेयर मूल्य बढ्दा ७१ कम्पनीको मूल्य घटेको छ । आज ५ अर्ब ७५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ…