काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि, नेपालका लागि ह्युन्डाई गाडीका आधिकारिक वितरकले ‘फेस्टिभ डिलाइट २०८१’ योजनाको विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण गरेको छ। विजेता कुवेरा कन्स्ट्रक्सन प्रालिलाई ८ भदौ २०८२, आइतवार “लक्सपेरियन्स २०२५” को दोस्रो दिन नयाँ ह्युन्डाई भेन्यू १.२ प्रदान गरिएको छ । दशैं–तिहारको अवसर पारेर २०२४ अगस्ट २२ देखि नोभेम्बर ८ सम्म सञ्चालन गरिएको योजना…