Logo

भिभो भि–६० स्मार्टफोन नेपाली बजारमा ल्याउने तयारी

काठमाडाैं । चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोले भि सिरिज अन्तर्गत नयाँ फ्ल्यागसीप भिभो भि–६० नेपालमा ल्याउने तयारी गरेको छ । यद्यपि आधिकारिक विवरण अझै सार्वजनिक गरिएको छैन, प्रारम्भिक सूचनाहरूका आधारमा यस मोडललाई जाइससँगको सहकार्यमा विकसित गरिएको हुनसक्ने अनुमान गरिएको छ । यस सहकार्यमार्फत, भिभो भि–६० ले अझ अभिव्यक्तिपूर्ण क्यामेरा अनुभव दिने सम्भावना देखिन्छ । जसले पोट्र्रेट…