Logo

१० लाखभन्दा बढीका आयोजनाकाे अनिवार्य प्रगति विवरण बुझाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालनमा रहेका १० लाख रुपैयाँभन्दा बढी लागतका सबै आयोजनाहरूको प्रगति विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ । महानगरको योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले परिपत्र जारी गर्दै मातहतका सबै विभाग, एकाइ, सचिवालय, आयोजना, कार्यक्रम र वडा कार्यालयहरूलाई यस्तो निर्देशन दिएको हो । अनुगमन तथा मूल्याङ्कन एकाइकी…