Logo

ट्रान्सजेन्डर महिलालाई महिला खेलकुदका लागि अमेरिकी भिसा नदिने निर्णय

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ट्रान्सजेन्डर महिलाहरूलाई महिला खेलकुदमा भाग लिन भिसा नदिने निर्णय गरेको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवाद्वारा जारी नयाँ नियमअनुसार, अब ट्रान्सजेन्डर महिलाहरू महिला खेलकुदका लागि अमेरिका प्रवेश गर्न अयोग्य ठहरिनेछन् । यो नयाँ नियम अमेरिकी राष्ट्रपति ट्रम्पको आदेश ‘पुरुषहरूलाई महिला खेलकुदबाट बाहिर राख’ भन्ने आदेशका आधारमा…