Logo

विराटनगरमा सारथी लोजिस्टिक्सको शाखा उद्घाटन

काठमाडौं । सारथी लोस्टिक्स प्रा.लि.ले आज विराटनगरमा आफ्नो नयाँ शाखाको भव्य उद्घाटन गर्दै देशव्यापी सेवा विस्तारको एक महत्वपूर्ण पाइला चालेको घोषणा गरेको छ । उद्घाटन समारोहको अवसरमा कम्पनीले विराटनगर र इटहरीबाट देशका २५ भन्दा बढी मुख्य शहरहरूमा बुकिङ सेवा सुरु गरेको हो । यसका सेवाहरु बर्दिबास, सर्लाही, वीरगञ्ज, हेटौंडा, टाडी (पर्सा) नारायणघाट, कावासोती, बुटवल, भैरहवा,…