Logo

ब्लु लोटस हेल्थ होम केयरको पाँचौं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपालमा अकुपञ्चर सेवाको विकासमा अग्रणी भूमिका खेलेको संस्था ब्लु लोटस हेल्थ होम केयर प्रा. लि.ले पाचौँ वर्ष पूरा गरेको छ । संस्थाले आफ्नो पाँचौँ वार्षिक उत्सव विशेष समारोह आयोजना गरी आइतबार मनाएको हो। संस्थाका अध्यक्ष अकुपञ्चर विशेषज्ञ डा. सुरज कर्माचार्यले नेपालमा अकुपञ्चरको विशेषज्ञ सेवामा आम नागरिकसम्म सहज पहुँच होस् भन्ने उद्देश्यका साथ संस्थाको…