Logo

११ एसपी एसएसपीमा बढुवा सिफारिस, यी हुन् बढुवा एसपी

काठमाडौं । नेपाल प्रहरीका ११ जना एसपीहरू एसएसपीमा बढुवा सिफारिस भएका छन् । सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जनाको नाम एसएसपीमा बढुवा सिफारिस गरेको हो । सिफारिस हुनेहरूमा प्रकाश रानाभाट, कमल थापा, राकेश सिंह, राजीव बस्नेत, तुलबहादुर कार्की, दीपक पोखरेल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दिपेन्द्र शाही, प्रविण धिताल र दयानिधी ज्ञवाली छन् ।…