Logo

संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपति कार्यालयमै

काठमाडौं । प्रतिनिधिसभाबाट असार २५ गते पारित भएको संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी पहिलो संशोधन विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पुगेको छ दिनसम्म अघि बढ्न सकेको छैन । प्रतिनिधिसभा बैठकले राष्ट्रियसभाको संशोधन स्वीकार गर्दै पारित गरेको थियो । संशोधन गरिएको व्यवस्थालाई लिएर सत्तारुढ दलहरुभित्रै विवाद भए पनि शीर्ष नेताको दबाबका कारण पारित गरिएको…