Logo

दोलखाको सिंगटी–लामाबगर र लापिलाङ सडक पहिरोले अवरुद्ध, सवारी आवागमन ठप्प

दोलखा । लगातारको वर्षासँगै आएको पहिरोका कारण दोलखाका दुई प्रमुख सडक खण्ड अवरुद्ध भएका छन् । सिंगटी–लामाबगर सडकखण्ड र कालिन्चोक गाउँपालिका–६ लापिलाङ जाने सडकमा अवरोध हुँदा सवारी आवागमन पूर्णरूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाकाअनुसार बिगु गाउँपालिका–१, सोल्टीमोडमा पहिरो खस्दा सिंगटी–लामाबगर सडक पूर्णरूपमा अवरुद्ध…