काठमाडौं । आज सेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ७५.८४ अंकले बढेर २८७० को विन्दुमा कायम भएको छ । आज २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९ कम्पनीको घटेको छ । आज १६ अर्ब ५९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ…