Logo

नेपाल-भारत सीमानाका बन्द हुने

बैतडी। बैतडी र दार्चुला जिल्लास्थित नेपाल-भारत सीमा नाका बन्द हुने भएको छ। भारतको उत्तराखण्ड प्रदेशमा यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) हुन लागेको पञ्चायत निर्वाचनका कारण सीमा नाका बन्द हुन लागेको हो। निर्वाचन अवधिभर बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका नाकाहरू बन्द गर्ने निर्णय गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम…