काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप रकम ५ खर्ब १७ अर्ब ६० करोड रुपैयाँ थपिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्ष सोही अवधिमा यस्तो निक्षेप ५ खर्ब १४ अर्ब ५७ करोड रुपैयाँ थियो । यो रकम गत आवको सोही अवधिको तुलनामा ८.० प्रतिशतले बढी हो ।…