Logo

कांग्रेस नेता आलमले सफाइ पाए, पीडित गौरीशंकर बम विस्फोटको सुनाए पीडा

काठमाडौं । गत २०६४ चैत २७ गते संविधानसभाको निर्वाचनको माहोल थियो । रौतहटको राजपुर फरहदवामा रहेको राजा ईटाभट्टामा काम गर्थे भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार । नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमको उक्त इटाभट्टामा काम गर्ने उनी त्यो दिन पैसा लिन आलमको घरमा भएका थिए । उनले बताएअनुसार त्यहाँ बम बनाउने काम…