Logo

पक्राउ परेको एक हप्तामै रिहा भए काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल

काठमाडौं । काठमाडौं भ्यू टावर निर्माणका ठेकेदार मनोजकुमार भेटवाल चेक बाउन्स मुद्दामा पक्राउ परेकाे एक सातामै रिहा भएका छन् । करिब १० करोड रुपैयाँ बराबरको चेक बाउन्स भएको उजुरीका आधारमा असार १३ गते भेटवाललाई प्रहरीले पक्राउ गरेको थियो । सोही दिनदेखि गणना हुनेगरी असार १५ गते अदालतले ६ दिनको म्याद थप गरेको थियो। तर, असार…