काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २६.५३ अंकले बढेर २६२२ को विन्दुमा कायम भएको छ । आज १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ कम्पनीको मूल्य घटेको छ । आज ७ अर्ब १२ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै साहस ऊर्जाको सेयर कारोबार भएको…