Logo

समाचार

स्वास्थ्यमन्त्री पौडेल अस्वस्थ्य, वीर अस्पताल भर्ना



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल अस्वस्थ भएका छन् । अस्वस्थ भएसँगै मन्त्री पौडेल आइतबार वीर अस्पताल भर्ना भएका हुन् ।

केही दिन अघि मात्रै थाइल्याण्डबाट फर्किएका मन्त्री पौडेल अस्वस्थ भएको स्वकिय सचिव अशोक भट्टराईले जानकारी दिए ।

स्वकिय सचिव भट्टराईका अनुसार मन्त्री पौडेललाई  उच्च ज्वरो र रुघाखोकी लगायतको समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् ।

प्रकाशित मिति : १५ असार २०८२, आईतवार १४:३०   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।