Logo

नेपालमा विद्युतीय भ्यानसम्बन्धी भ्रामक प्रचार, बिग्रँदो हाईवे र चालक सचेतनाको कमी

काठमाडौं । हाल नेपालमा विद्युतीय भ्यान (EV Van)को प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। आर्थिक, वातावरणीय र रोजगारीको दृष्टिकोणले इभी भ्यानहरूले उल्लेखनीय सकारात्मक प्रभाव पारिरहेका छन्। तर पछिल्ला केही समय यता, सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमहरू मार्फत विद्युतीय भ्यान असुरक्षित छ भन्ने भ्रामक प्रचार भईरहेको देखिएको छ। यस प्रकारका गतिविधिहरूले विद्युतीय सवारीसाधनप्रति ग्राहकहरूमा अनावश्यक डर…