Logo

ताेलामा १७ सय घट्याे सुन, कतिमा हुँदैछ कारोबार?

काठमाडाैं । सुनको मूल्य आज घटेको छ । आज सुनको मूल्य ताेलामा १७ सय रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । सुनको मूल्य आज प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सयमा कारोबार भएको थियो । यस्तै आज…