Logo

रास्वपा बैठकका ६ बुँदे निर्णय सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ६ बुँदे निर्णय सार्वजनिक भएको छ । पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा शनिवार बसेको केन्द्रीय समितिको बैठकका निर्णयहरू आइतबार सार्वजनिक गरिएको हो । ६ बुँदे निर्णय यस प्रकार छन्: १. देशको विद्यमान राजनीतिक घटनाक्रमप्रति गम्भीर समीक्षा गर्दै भिजिट भिसा प्रकरणमा पार्टीले राखेको अडानलाई संसदीय दलका नेताहरूले संसदमा दृढताका साथ…