काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले काठमाडौंलाई सुरक्षित, भयमुक्त र व्यवस्थित बनाउन सकिन्छ भनेर एउटै उद्देश्यका साथ परिचालित भएको बताएका छन् । महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा बोल्दै महानिरीक्षक राठौरले सर्वसाधारण र सुरक्षाकर्मी सबैको एउटै उद्देश्य काठमाडौंलाई सुरक्षित, भयमुक्त र व्यवस्थित बनाउनु रहेको बताए । उनले भने,‘सर्वसाधारण र सबै सुरक्षाकर्मीहरू काठमाडौँलाई कसरी…