Logo

दिल्लीमा जारी ब्रिक्स सम्मेलनको आज अन्तिम दिन

काठमाडौं । भारतको नयाँदिल्लीमा शनिबारदेखि जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको आज अन्तिम दिन हो। सम्मेलनको अन्तिम दिन खुला बैठक आयोजना हुँदैछ, जसमा ब्रिक्स सदस्य राष्ट्रका नेता तथा आमन्त्रित देशका प्रमुख सहभागी हुनेछन्। खुला बैठकमा ब्रिक्ससँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुने कार्यक्रम छ। बैठकपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार देशका नेतासँग छुट्टाछुट्टै द्विपक्षीय वार्ता गर्नेछन्।…