Logo

प्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।  आज बस्दै नबसी बैठक स्थगित गरिएको हो । अब अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने सभामुखको सचिवालयले जनाएको छ ।