अहमदाबाद । इण्डियन प्रिमियर लिग (आईपीएल) को १८ औं संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले पहिलो पटक उपाधि जित्न सफल भएको छ। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा आज सम्पन्न फाइनल खेलमा आरसिबीले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै ऐतिहासिक उपाधि जितेको हो। आरसिबीको इनिङ्स – १९० रन टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले निर्धारित २०…