काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि प्रभु बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख ९१ हजार १६१ रुपैयाँ सहयोग गरेको छ। बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)…