काठमाडौं । कानूनतः २४ फागुनमै नियुक्त हुनुपर्ने नेपाल राष्ट्र बैंकको गभर्नर पद अझै रिक्त छ । वित्तीय स्थिरता र बैंकिङ प्रणालीको नियामक निकायका रुपमा रहेको नेपाल राष्ट्र बैंक लामो समयदेखि प्रमुख विहीन हुँदा सरकारको नियत र कार्यक्षमतामाथि प्रश्नचिन्ह खडा हुन थालेका छन् । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल गत चैत २४ गते सकिएको हो। त्यसयता राष्ट्र…