Logo

जनकपुर र बर्दिबासमा टाटा ग्रीन ब्याट्रीको नि:शुल्क जाँच शिविर

काठमाडाैं । नेपालका लागि टाटा ग्रीन ब्याट्रीजको आधिकारिक वितरक लक्ष्मी अटोकोम्प प्रा.लि.ले पहिलो पटक उपत्यका बाहिर निःशुल्क ब्याट्री चेक अप शिविर सञ्चालन गर्न गइरहेको छ । शिविर मंगलबारबाट सुरू हुने बताइएको छ । उक्त शिविरमा ग्राहकहरूले आफ्नो गाडीको ब्याट्रीको निःशुल्क स्वास्थ्य परीक्षण गराउन सक्नेछन् । साथै, सहभागीहरूलाई टाटा ग्रीन ब्याट्रीज खरिद गर्दा उपयोग गर्न मिल्ने…