काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कालिका लघुवित्तको खुद नाफा बढेको छ । त्यस्तै यस अवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा खुद नाफा १११.६७ प्रतिशतले बढेर ६ करोड ८० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड २१ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो । समिक्षा…