काठमाडौं । आज सेयर बजारमा सामान्य वृद्धि भएकाे छ । नेप्से परिसूचक १.०३ अंकले बढेर २६११ को विन्दुमा कायम भएको छ । आज १२० कम्पनीको सेयर मूल्य बढेको छ भने १२६ कम्पनीको मूल्य घटेको छ । आज ८ अर्ब ७४ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको सेयर कारोबार भएको…