काठमाडाैं । केई मोटर्सको आधिकारीक वितरक जीओ अटोमोबाइल्स प्रालिलाई संयुक्त रुपमा ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्डबाट सम्मानित गरिएको छ । यी दुई कम्पनीहरुलाई चीनको यीबिनमा आयोजित ‘केई अटो ग्लोबल बिजनेश कन्फ्रेन्स २०२५’मा सम्मानित गरिएको हो । यो मान्यताले लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सलाई उत्कृष्ट प्रदर्शन गर्ने ५० क्षेत्रीय वितरकहरू मध्ये शीर्ष स्थानमा उभ्याएको छ । यसले…