Logo

सर्वोच्चले भन्यो– रेशम चौधरी पक्राउ गर्न जारी भएको पत्र आधिकारिक होइन

काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको बताएको छ । बुधबार एक विज्ञप्तिमार्फत सर्वोच्चले पत्र कार्यान्वयन नगर्न आग्रह गरेको छ । 'यस अदालतको शाखा अधिकृतले च.नं. १९२७७ मिति २०८२।०१।१७ को श्री कारागार कार्यालय डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अनधिकृत रहेकोले उक्त माथि उल्लेखित च.नं. र मितिको अनुरोध पत्र कार्यान्वयन नगर्न अनुरोध…