काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ७०औं वार्षिकोत्सव मनाउँदैछ । २०१३ सालको यही दिन अर्थात् वैशाख १४ गते स्थापना भएको राष्ट्र बैंक ६९ वर्ष पूरा गरी ७०औं वर्षमा प्रवेश गरेको हो । यस अवसरमा विशेष कार्यक्रमका साथ वार्षिकोत्सव मनाइँदैछ । । तर, यसपटकको वार्षिकोत्सवमा राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही…