Logo

एनआरएनए गैरराजनीतिक हुनुपर्छ : महामन्त्री गगन थापा

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले गैरआवासीय नेपाली संघमा देखा परेको विवाद अन्त्यका लागि सर्वपक्षीय रूपमा एकताको अधिवेशन हुनुपर्ने बताएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा महामन्त्री थापाले एकता अब वास्तवमै एकताकै लागि हुनुपर्ने र त्यसमा कोही छ्ट्न नहुने बताए । थापाले भने, “एनआरएनलाई मैले प्रारम्भदेखि नियालेको छु,…