Logo

निजामती सेवा विधेयक अघि बढाउन ढिला गरे आन्दोलन गर्ने चेतावनी

काठमाडौं । संयुक्त ट्रेड यूनियन सञ्जालले संघीय निजामती सेवा विधेयक अघि बढाउन ढिलाई गरिए आन्दोलन गर्ने चेतावनी दिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सञ्जालले मुलुक संघीयतामा गएपछि त्यसअनुसारको कानून निर्माण नहुँदा संघीय शासन प्रणाली कार्यान्वयनमा समस्या देखिएको भन्दै संघीय निजामती सेवा विधेयक छिटो अघि बढाउन माग गरेको हो । सरकारको नेतृत्वकर्ता नेकपा एमाले…