Logo

अर्थ

इ-सेवामा रोजगारीको अवसर, कति चाहिन्छ योग्यता?



काठमाडाैं । इ-सेवामा रोजगारीको अवसर खुलेको छ। कम्पनीले नेपालभरका लागि दुई सय जना बजार प्रतिनिधि माग गरेको हो।

कम्पनीले कोशी, मधेश, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा २८/२८ जना र बागमती प्रदेशमा ३२ जना गरी कुल २०० जना कर्मचारी माग गरेको हो।

इच्छुकले +२ उत्तीर्ण गरेको हुनुपर्नेछ। कम्पनीले career@esewa.com.np मा जिल्ला उल्लेख गरी इमेलमार्फत आफ्नो सिभी पठाउन अनुरोध गरेको छ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आईतवार १३:०४   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।