Logo

कांग्रेस महाधिवेशनको तिथिमिति तलमाथि हुँदैन: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लिएको आर्थिक नीति, गरेका आर्थिक निर्णय र तय गरेका प्राथमिकतामाथि अध्ययन तथा अनुसन्धान गर्न जीपी कोइराला फाउन्डेसनलाई आग्रह गरेका छन् । शुक्रबार जीपी कोइराला फाउन्डेसनको एजीएम तथा नेतृत्व हस्तान्तरण कार्यक्रममा बोल्दै थापाले गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानको चर्चा भएपनि उनको आर्थिक नीतिका विषयमा पर्याप्त बहस हुन…