Logo

नेपालको वन्य, जन्तु र जडीबुटी तस्कर कहिलेसम्म ?

काठमाडौं । नेपालमा पछिल्लो समय जडीबुटीको संरक्षणमा कसैको ध्यान जान सकेको छैन । नेपाललाई विश्वले जडीबुटीको खानीको रुपमा चिन्ने गर्दछन् । तर, नेपालका राजनितिक दल र सम्बन्धित निकायले जडीबुटीलाई व्यवस्था गर्दै आएको छ । पछिल्लो केही वर्षदेखि बहुमूल्य जडीबुटी पाउनै समस्या भैरहेको छ । जलवायु परिवर्तन, आगलागी, लोपोन्मुख जडीबुटीको खेती प्रविधिको अभाव, अत्याधिक वन, जङ्गल…