Logo

९ अंकले बढ्याे सेयर बजार

काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक ९.६६ अंकले बढेर २६७६ को विन्दुमा कायम भएको छ । आज १५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको मूल्य घटेको छ । आज ४ अर्ब ४८ करोड रुपैयाँको सेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस…