काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनको मतगणनाको परिणाम आउने क्रम जारी रहेको छ। निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार अध्यक्षमा उम्मेदवार विजयप्रसाद मिश्र र रमणकुमार श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । निरन्तर अग्रता लिइरहेका मिश्रले १९० मतले श्रेष्ठलाइ पछि पारेका छन् । कांग्रेस एमाले निकट मिश्रले ४८५ मत पाउँदा नेकपा माओवादी निकट रमणले २९५ मत मात्रै…