Logo

काठमाडौं महानगरको सूचना : वडा कार्यालयमा दर्ता गराएर मात्र कुकुर बिरालो पाल्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्र वडा कार्यालयमा दर्ता गराएर मात्र कुकुर बिरालो पाल्न आग्रह गरेको छ । महानगरपालिकाले एक सूचनामार्फत भनेको छ, ‘काठमाडौं महानगरपालिका क्षेत्रमा कुकुर बिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको हुँदा आफ्ना कुकुर बिरालोलाई माइक्रोचिप लगाई सम्बन्धित बडा कार्यालयमा दर्ता गराएर मात्र पाल्नुहुन सम्बन्धित सबैमा अनुरोध छ ।’ साथै,…