Logo

सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान

काठमाडौं । अन्तर व्यवस्थापिका सङ्घको १५०औं वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन सभामुख देवराज घिमिरे नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उज्वेकिस्तानको राजधानी ताश्केन्ट प्रस्थान गरेका छन् । सभामुख नेतृत्वको टोली शुक्रबार बिहान कतार एयरवेजको उडानमार्फत दोहा हुँदै उज्वेकिस्तान गएको हो । प्रतिनिधिमण्डलमा सङ्घीय सांसदहरू श्याम कुमार घिमिरे, अञ्जान शाक्य, सूर्यमान…