Logo

भन्सारमा मल सड्ने किसानले नपाउने !

काठमाडौं । नेपालको कृषि बजारमा भारतीय मलको बढोत्तरी छ । किसानको तरकारी बारीमा कुहिने कतै उचित भाउ नपाएर बारीमा जोत्नु पर्ने बाध्यता छ । स्थानीय सरकार र प्रदेश सरकारलाई किसानको समस्यामा चासो छैन । भारतीय विशाक्त तरकारी बजारमा छ । सरकारले सीमा क्षेत्रमा परीक्षण गर्दैन । नेपालकै व्यवसायी कृषकले तरकारीमा विष प्रयोग गर्छन् । तिनले…