काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार समेत रहेका नेकपा एमालेका उपमहासचिव विष्णु रिमाललाई काठमाण्डौं महानगरपालिका मेयर बालेन्द्र शाह बालेनले जरिवाना किन नतिरेको ? भन्दै प्रश्न गरेका छन् । आज (शनिबार) रिमालले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा कमेन्ट गर्दै बालेनले उक्त प्रश्न गरेका हुन् । आफू सामान्य मान्छे नै भएको जिकिर गर्दै बालेनले लेखेका…