Logo

ओरा ५ र जोलियन म्याक्स ईभीको डेलिभरीका लागि जीडब्ल्यूएम नेपाल तयार, कोरला नाकाबाट ढुवानी सुरु

काठमाडौं । नेपालमा जीडब्ल्यूएमका विद्युतीय सवारीप्रति ग्राहकको चासो बढिरहेका बेला आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले ओरा ५ ईभी र हावाल जोलियन म्याक्स ईभीको डेलिभरी प्रक्रिया अघि बढाएको छ। भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी नाकातर्फको सडकमार्ग प्रभावित भएपछि कम्पनीले सवारीसाधन ढुवानीका लागि वैकल्पिक रूपमा कोरला नाका प्रयोग गरेको जनाएको छ। सडक अवरोधका बाबजुद बुकिङ…