Logo

प्रमुख समाचार

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण क्याविनेटबाट स्वीकृत



काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ ।

आज बसेको बैठकले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डललाई भ्रमण स्वीकृत गरेको प्रवक्ता सस्मित पोखरेलले बताए ।

जसअनुसार बालेनले असोज ६ देखि १० गतेसम्म अमेरिकाको भ्रमण गर्नेछन् ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार १६:५५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।