Logo

आज सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । आज सुनको मूल्य सामान्य घटेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो । यस्तै…