काठमाडाैं । एसएमएस तथा मोबाइल म्यासेज सेवा प्रदायक स्पारो १५औं वर्षमा प्रवेश गरेको छ । सन् २०१० मा एउटा सानो परियोजनाको सोचबाट सुरु भई आफूलाई समयअनुसार विकसित र प्रविधिमैत्री बनाउँदै स्पारो एसएमएसले आफूलाई अब्बल र भरपर्दो एसएमएस सेवा प्रदायकको रुपमा स्थापना गरेको छ । आफ्नो विकसित र उच्च प्रविधिको एसएमएस सेवाले व्यवसाय समाज तथा अन्तर्राष्ट्रिय…