Logo

कांग्रेस प्रमुख सचेतक घिमिरेद्वारा क्षमायाचना

काठमाडौं । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधिसभामा क्षमायाचना गरेका छन् । यौन व्यवसाय खुला गरी पर्यटन प्रबर्धन गर्नुपर्ने भनी दिएको अभिव्यक्तिलाई लिएर घिमिरेले माफी मागेका हुन् । प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमा नै समय लिएर प्रमुख सचेतक घिमिरेले माफी मागेका हुन् । 'चैत ३ गते विशेष समयमा व्यक्त गरेको धारणा सांसदको हैसियतले विशेष सन्दर्भमा राखेको…