काठमाडाैं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले 'कलरफुल एक्सचेन्ज' अफर आयोजना गरिरहेको छ । बुधबारसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरू नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त इभी गाडीहरूसँग गाडीहरू साट्न सकिने छ । यो एक्सचेन्ज अफर टाटा मोटर्सको देशैभरी रहेका सोरुमहरूमा आयोजना भइरहेको छ । यस एक्सचेन्जमा सहभागी भएर…